चितवन समाचार डटकम
८ भदौ । भरतपुरको विभिन्न ठाउँमा प्रदर्शनकारिले आज साझ टायर बालेर बिरोध प्रदर्शन गरेका छन ।
पत्रकार शालिकराम पुडासैन आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त रवि लामिछाने सहित तीन जनालाइ आज पनि न छाडेको भन्दै प्रदर्शन गरेका हुन । भरतपुर को चौबिसकोठी हाकिम चोक चितवन मेडिकल कलेज अगाडि टायर बालेर बिरोध गरेका हुन ।
?



