रवि लामिछानेको पक्षमा भरतपुरमा जनमास (फोटोहरु)

चितवन समचार डटकम

८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानको क्रममा रहेका सन्चारकर्मी रवि लामिछानेको पक्षमा आज भरतपुरमा जनमास भेला भएका छन ।

प्रहरीले अनुसन्धान गरि सन्चारकर्मी लामिछाने सहित युबराज कडेल स्टाफ नर्सको अनुसन्धान गरि प्रहरिले आत्महत्या दुरुत्साहन मुद्दा  पेस गरेको थियो । रविलाइ छाड्नु पर्ने भन्दै जनमास भेला भयको हो । फोटोहरु

 

शेयर गरौ

ताजा अपडेट