देशभर सामान्य बदली रहने : जल तथा मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ, ३ भदौ :

मनसुनको न्यून चापिय रेखा औसतस्थानको आसपास रहेकाले आज (मंगलबार) देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापिय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने सम्भावना कम हुँदै जाने छ ।

यद्यपी आज पूर्वी पहाडी जिल्लामा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

शेयर गरौ

ताजा अपडेट