काठमाण्डौं २९ साउन । हिन्दूको महान पर्व जनै पूर्णिमा तथा रक्षवन्दनको दिन भोली विहीबार विदा दिएको छ । २ नं.
प्रदेश सरकारले यस दिनमा विदा दिने घोषणा गरेको छ ।
बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।
देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ ।
तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा ९विशेष० प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट हातमा डोरो बाँध्ने गरिन्छ ।


