सन नेपाल लाईफ ईन्स्योरेन्सकाे उपशाखा माडीमा बिस्तार हुदै

माडी,१६ माघ :
सन नेपाल लाईफ ईन्स्योरेन्स कं. लि.काे उपशाखा माडीमा बिस्तार हुने भएकाे छ ।

छिटै बिस्तार हुन लागेको कम्पनी ले अाज माडी बसन्तपुरमा एक दिने अभिकर्ता प्रशिक्षण संचालन गरेकाे छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कं. लि. का क्षेत्र प्रमुख धनश्यम गैरे र नारायणगढ शाखा प्रमुख नरहरि कडेलले सहजिकरणा गर्नु भएको थियाेे ।

तालिममा माडी क्षेत्रका २१ जना सहभागी भएकाेे नेपाल लाईफ ईन्स्योरेन्स कं. लि.माडी प्रमुख बिकास भुसालले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट