काठमाडौं ६ साउन । नेपाली सेलिव्रेटीको एकपछि अर्को गोप्य फोटोहरु सार्वजनिक हुन थालेका छन् ।
निजि जीवनमा खिचिएका फोटोहरु सामाजिक सञ्चाल मार्फत सार्वजनिक भएका छन् भने समाचारको माध्यमबाट पनि आएका छन् । पछिल्लो समय सुष्मा कार्कीको व्यक्तिगत फोटो अहिले भाइरल भएको छ ।
नेपाली चलचित्रमा आइटम डान्समा छाएकी नायिका युवामाझ लोकप्रिय छिन् । उनको खेलेको फिल्म ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले निकै चर्चा पाएको थियो ।
मोडलिङबाट आफनो करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा काम गरिसकेकी छन् । हाल अभिनयमा नदेखिएकी उनले केही समय अगाडि स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् । उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् ।
हेर्नुस् उनको तस्विर






