काठमाडौं, २१ वैशाख :
इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा कोलकाताद्धारा पन्जाब ७ विकेटले पराजित भएको छ ।
किंग्स इलेभेन पन्जाबलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’नजिक पुगेको छ । कोलकाताले पाएको १८४ रनको लक्ष्य १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
आज दुई खेल हुदै छ । पहिलो खेल दिल्ली र राजिस्थान बिच अपरान्ह ४ः१५ बजे हुनेछ भन अर्काे खेल राति ८ः१५ बजे बैगलोर र हैदराबाद बिच हुनेछ ।


