श्रीलङ्कामा श्रृङ्खलाबद्ध विष्फोट,१८५ जनाको मृत्यु

काठमाडौं, ८ बैसाख ।
श्रीलङ्कामा गिर्जाघर र होटलहरूमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा १८५ जनाको मृत्यु भएको छ । दुई सय बढी घाइते भएका छन् ।

श्रीलंकामा शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा ६ वटा श्रृङ्खलाबद्ध विष्फोट गराइएको थियो । घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट