चितवन ३ मा रेनु भन्दा सोविता एक हजार ४२९ मतले अगाडि

 

चितवन ।
चितवनको निर्वाचन क्षेत्र ३ को पछिल्लो मत परिणाम अनुसार रास्वपाका उमेदवार सोविता गौतमले फराकिलो मतान्तरले अग्रता लिनु भएको छ ।
गौतमले तीन हजार ६९३ मत पाउनु भएको छ । नेकपाकी रेनु दाहालले दुइहजार २६४ मत पाउनु भएको छ । उहाँहरुको बिच एक हजार ४२९को मतान्तर रहेको छ ।

शेयर गरौ

ताजा अपडेट