माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नु भयो मतदान

 

चितवन, ४ मङ्सिर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर १४ शान्तिपुर केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरको शान्तिपुर स्थित विद्यालयको केन्द्रबाट मतदान ७ बजेनै मतदान गर्नुभएको हो । यहाँ मतदान गरेपछि उहा क्षेत्र नं. ३ को केही मतदान केन्द्रमा जाने कार्यक्रम रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट