जनकपुर । विवाह पञ्चमी आउनु पूर्वनै मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको जानकारी मन्दिर सजाइएको छ । विवाह पञ्चमीको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ । मेलामा भारत र नेपालमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ । भव्य मेला लाग्नु १५ दिन अगाडिदेखिनै यहाँ सरसफाइदेखि रंगिन वत्ती लगाएर आकर्षक बनाइएको छ । विवाह पञ्चमी मङ्सिर १२ गते परेको छ । तस्बिर ः निरञ्जनकुमार साह, रासस


