प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड बिच भेटवार्ता

 

काठमाडौं २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
आज ९शुक्रबार० बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट