काग्रेस महाधिवेशन मत गणना : ५०५ मत गन्न बाँकी, देउवालाई ५१प्रतिशत पु¥याउन कठिन

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणाममा शेरबहादुर देउवा अगाडि भएपनि जित्न भने कठिन देखिएको छ ।
हेर्नुस परिणाम

गणना– ४१७४ । शेरबहादुर देउवा– १९९५, शेखर कोइराला– १५४२, देउवा र कोइरालाको मतान्तर– ४५३ । गन्न बाँकी– ५०५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

शेयर गरौ

ताजा अपडेट