नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा पौडेल पक्षका पुन विजयी

रुपन्देही २० मङ्सिर  । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापनइतर समूहका अमरसिंह पुन विजयी भएका छन् ।

संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।

पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।

उपसभापतिमा अष्टभुजा पाठक र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

शेयर गरौ

ताजा अपडेट