काङ्ग्रेस चितवन-३ काे क्षेत्रीय सभापतिमा दवाडी निर्वाचित

चितवन, ७ मंशिर । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ कार्यसमितिको सभापति मा लालबहादुर दवाडी निर्वाचित हुनुभएको छ । १४ आै महाधिवेशन अन्तरगत भएको निर्वाचनमा उहाँले २ सय ९८ मत ल्याउनुभयो। उहाँको निकटतम् प्रतिस्पर्धाी .दामोदर न्यौपानेेले २सय८८मत प्राप्त गर्नुभयो । भने
.अन्य प्रतिस्पर्धाी जगन्नाथ कडेलले १सय ५९
अमृत बानियाँले १सय ४६र
देवेन्द्र प्रकाश क्षत्री(के.सी)ले ५७ मत प्राप्त गर्नुभएको छ। यसैगरी
सचिवमा
सरस्वती पाण्डे(सृजना)ले ४सय ४१मत र
.तुलाराम गुरुङ २सय ८८ मत प्राप्त गरि विजयी हुनुभएको छ।भने
.वृजा महत्तो(झलक) ले २सय ४१
क्षेत्र प्रसाद सापकोटा ले २सय २८,
नविन न्यौपानेले ले २१३
.दिपक कुँवरले १सय ९०
र लिल कुमार महतो=१३६ मत पाउनुभयो।
यसेगरी सह-सचिवमा
सृजना अधिकारी ४सय ६४
र .इन्दिरा भुसाल ४सय ४७ मत प्राप्त गरी विजयी हुनुभएको छ।

शेयर गरौ

ताजा अपडेट