मोवाखोला पुलको छेउ बाढीले बगायो : पृथ्वी राजमार्ग अबरुद्ध

चितवन ५ साउन । चितवन र धादिङ जोड्नने मोवा खोला पुलको एक छेउ भाग बाढिले बगाउदा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

आज परेको अबिरल वर्षाको कारण आएको बाढीले सडक भत्काएको मुग्लिन नारायणगढ सडकका इन्जिनियर शिव खनालले जानकारी दिनु भयो ।

बाढिले पुलको एप्रोच सडकको १२ मिटर भाग बगाएको छ ।  अबरुद्ध बाटो मर्मत गरेर यातायात सन्चालनको तयारी भैराखेको खनालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट