नेपालमा आज ४७६ जनामा काेराेना : कुल संख्या १३ हजार २४८

१५ असार, काठमाडाैँ । नेपालमा साेमबार एकैदिन ४७६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ४७६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३ हजार २४८ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा १६१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ३ हजार १ सय ३४ जना पुगेका छन् ।

शेयर गरौ

ताजा अपडेट