नेपालमा आज ४२६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ८२७४ पुग्यााे

५ असार, काठमाडाैँ । नेपालमा शुक्रबार एकैदिन ४२६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४२६ जनामा संक्रमण देखिएको हाे ।

हालसम्म १४०२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८२७४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म १४०२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।

शेयर गरौ

ताजा अपडेट