चितवन समाचारडटकम, २६ जेठ ।
भरतपुर काेभिड १९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा चितवनका १७ र नवलपरासीका ३ जना गरि २० जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । जस्मध्य दुई जना स्वास्थ्यकर्मी रहेको स्राेतले बताएको छ । ३१० जनाकाे स्वाव आज परिक्षण भईरहेकाे छ । थप विवरण आउन बाकि छ ।


