काठमाडौंका सात बर्षिय बालक सहित नाै जनामा काेराेना पुष्टि: कुल सङ्ख्या २६७ पुग्याे

२ जेठ, काठमाडाैँ । काठमाडाैँको ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । विभिन्न प्रयोगशालामा भएको नमुना परीषणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या २६७ पुग्यो ।

शेयर गरौ

ताजा अपडेट