चितवनमा काेराेना ल्याब स्थापना गर्न काङ्ग्रेसको माग( बिज्ञप्ति सहित)

चितवन समाचारडटकम, १६ चैत ।
नेपाली काङ्ग्रेस चितवनले काेराेना परिक्षण ल्याव चितवनमा स्थापना गर्न माग गरेकाे छ ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठले अाज एक बिज्ञप्ति जारी गरि चितवनमा यथासक्य छिटो ल्याव स्थापना गर्न माग गर्नुभएको हाे ।
अावश्यक चिकित्सक तथा सुविधासम्पन्न अस्पतालकाे समेत पहुच रहेकाले यहाँ ल्याव स्थापना गर्नु उपयुक्त हुने बिज्ञप्तिमा जनाईएकाे छ ।
सरकारले बागमती प्रदेशको राजधानी हेटौंडामा ल्याव स्थापनाकाे तयारी गरेकाे छ ।

शेयर गरौ

ताजा अपडेट