चितवन २६ फागुन । कोरोना भाइरसको त्रासका बिच चितवनमा युवाहरुले यस वर्षको फागु पर्व मनाएका छ्न ।
प्रशासनले समुहगत रुपमा होली पर्व नमनाउन अनुरोध गरेपनि त्यसको वास्ता नगरी रङ दलेर मनाएका हुन । चितवनको नारायणी नदि किनारमा युवाहरुको ठूलो भीड लागेको थियो । एक आपसमा रङ दलेर पर्व मनाए । नारायणी नदि किनारमा मनाएको फागु पर्वको रौनक ।
फोटो चितवन समाचार डट कम






