चितवन १६ माघ । विधाकी धनी सरस्वती माताको आज देशभर पुजा आरधना गरि मनाइदै छ ।
विधा प्राप्ती को लागि विधार्थी वकिल, शिक्षक विभिन्न पेशामा आबद्ध भएकाहरुले आफ्नो साधनलाइ पुजा गरि सरस्वतीको आरधना गरिन्छ । विधार्थीहरुले स्कुल कलेजमा पुजाको कार्यक्रम आयोजना गरिएको छ ।


