पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपित रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

चितवन ५ माघ । पत्रकार शालिकग्राम पुडासैनी प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका आरोपित रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतले सफाई दिएको छ ।
आइतबार भएको न्यायधिश हेमन्त रावलको इजलाशले आत्महत्या दुरुत्साहन कार्यमा लागेको अवस्था नदेखएकाले सफाइ दिएको चितवन जिल्ला अदालतमा श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट