अस्पताल सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको आदेस

काठमाडौँ २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका हाल्नु भएको थियो । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । प्रसाईं भने फरार छन् ।
प्रसाइले विभिन्न सञ्चार माध्यममा डाक्टर गिरीले २० करोड घुस मागेको भन्दै अन्तरवार्त दिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट