बक्सिङमा साहीले जीते स्वर्ण : अब नेपालको ५०स्वर्ण

काठमाडौं, २४ मंसिर :।१३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्ऽमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर् सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। नेपालले यससँगै जारी सागमा स्वर्णको संख्या ५० पुर्‍याएको छ।

शेयर गरौ

ताजा अपडेट