भरतपुर १६ मा काङ्रेस अगाडि : मतगणना जारी

१४ मंसिर । भरतपुर महानगर १६ मा भएको उपनिर्वाचनको पछिल्लो मत गणनाको नतिजामा नेपाली काङ्ग्रेस अगाडि भएको छ ।

काङ्ग्रेसले १३ सय १४ मत ल्याएको छ भने नेकपाले १ हजार२७ मत ल्याएको छ । यो परिणाम २४ सय भन्दा धेरै मतगणनाको हो । यस वडामा ६ हजार २ सय ५० खसेको थियो ।

शेयर गरौ

ताजा अपडेट