खैरहानीको दुइटा वडामा काङ्ग्रेस अगाडि

चितवन १४ मंसिर । खैरहनी नगरपालिकाको ४ र ५ नम्बर वडामा आज भएको उपनिर्वाचनको अन्तिम मत गणनामा नेपाली काङ्ग्रेसका उमेदवार अगाडि भएका छन ।

वडा नम्बर ५ मा काङ्ग्रेसको ७५४ र नेकपाको ६८२ मत आएको छ । यो वडामा अब १७० मत गणना हुन बाकी रहेको छ । त्यस्तै गरि वडा नम्बर ४ मा काङ्ग्रेस को ७७४ र नेकपाको ६०० मत रहेको छ । यह मत गणना हुन धेरै बाकी रहेको छ ।

यश नगरपालिकाको दुइटा वडामा यस अगाडि नेपाली काङ्ग्रेसका उमेदवार विजयी भएका थिए ।

शेयर गरौ

ताजा अपडेट