भरतपुर १६ : एकहजार दुइसय गणना हुदा नेपाली काङ्ग्रेस अगाडि

चितवन, १४ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर १६ को पहिलो चरणको मत गणनामा नेपाली काङ्ग्रेस दुइसय ६८ मतले अगाडि भएको छ ।

नेकपाका उमेद्वार भने पछि परेका छन ।  नेपाली काँग्रेसका उम्मेद्वारले ७३० मत र नेकपाका उम्मेदवारले ४७२ मत प्राप्त गरेका छन् ।  १२ सय २९ मत गणना  हुदा २० मत बदर भएको थियो । नया  ११७० मत गणना हुँदै छ ।

मत गणना भएको स्थानमा नेपाली काङ्रेसका कार्यकर्ता को ठूलो भीड रहेको छ ।

शेयर गरौ

ताजा अपडेट