नेकपा विप्लव समुहका नेता लोहनी पक्राउ

चितवन ५ कात्तिक । सरकार द्वारा प्रतिवन्धित नेकपा पार्टी विप्लव समुहका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नंं ११ बसेनीबाट उहालाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको जिम्मेवारीबाट निस्कृय रहनु भएका लोहनीलाई नियन्त्रणमा लिएको छ । स्वास्थ्य समस्याको कारण पार्टीको केन्द्रीय सदस्यबाट विदा लिनु भएका लोहनी आराम गर्दै आउनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट