सभामुख बलात्कार प्रकरणमा प्रहरिले थाल्यो अनुसन्धा : रक्सिका बोतल कपडा सबुत

काठमाडौ १४ असोज। बलात्कारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएसङै प्रहरिले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

घटना भएको स्थानमा आज दिउसो नया बानेश्वरक्क  सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरेेेको  ।

प्रहरिका अनुसार मसिनो गरि अनुसन्धान को काम अगाडि बढाइएको हो ।

शेयर गरौ

ताजा अपडेट