राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं, ७ असोज :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेकाे छ ।

बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो ।

देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए ।

 

शेयर गरौ

ताजा अपडेट