चितवन समाचार डटकम
१० भदौ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या मुद्दाबाट ५ लाख धरौटीमा रिहा भएका टेलिभिजनकर्मी रवि लामिछानेको धन्यवाद सभामा सहभागी हुन ठुलो सख्यामा सर्वसाधारण आएका थिए ।
हिजो जिल्ला अदालतबाट रिहा भएका लामिछानेले प्रहरी हिरासतमा आफू रहदा सहयोग गरेको भन्दै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिन सभा आयोजना गरिएको थियो । नारायणगढको नारायणी नदी किनारमा आयोजना गरेको सभामा हजारौको उपस्थिति रहेको थियो । सभामा लामिछाने र युवराज कडेलले सम्वोधन गरेका थिए ।
फोटोहरु








फोटोहरु
चितवन समाचार डटकम


