पर्यटन मन्त्रीको१४१ बुँदे कार्यक्रम घोषणा सार्वजनिक, जेष्ठ नागरिकलाइ हवाइ भाडामा ५० प्रतिशत छुट

काठमाडौं १० भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत १४१ बुँदे घोषणा सार्वजनिक गरेका छन् ।

पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना सार्वजनिक गरेका भट्टराईले गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने बताए ।

शेयर गरौ

ताजा अपडेट