९ भदौ । पत्रकार आत्महत्या दुरुत्साहन मुद्दाको जिल्ला अदालत चितवनमा बहस सकिएको छ ।
अधिवक्ता कृष्ण पोखरेलका अनुसार बादी र प्रतिबादी को तर्फबाट बहस सकियको र फैसला आज साझ ६ बजे आउने छ । बहस पछि न्यायाधीश ले अध्ययन गरेर फैसला सार्वजनिक गर्ने जनाइएको छ ।
रवि सहित तीन जनाको सजायको बारेमा आजै सार्वजनिक हुने भयको हो ।


