नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहद्धारा राजीनामा

जनकपुरधाम, ३ भदौ :

सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन् ।

स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए । प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए ।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ ।

साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाएका हुन्।

शेयर गरौ

ताजा अपडेट