चितवन समाचार डटकम
३१ साउन । कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका छन ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा रविको सम्लग्नताको विषयमा चितवन प्रहरिले हिजो साझ काठमाडौं बाट न्युज २४ का कार्यक्रम प्रस्तोता लामिछाने सजित तीन जनालाइ प्रहरिले नियन्त्रणमा लियको थियो । पत्रकार पुडासैनी चितवनको एक होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्याको कारण रवि लामिछाने युबराज कडेल र अस्मिता कार्की को सम्लग्न्ता भयको भन्दै पुडासैनीले भिडियो रेकर्ड गरायका थिय । सो भिडियो सार्वजनिक भयपछी प्रहरिले हिजो काठमाडौबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका लामिछाने निर्दोष भयको भन्दै उनका समर्थकले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन । प्रहरिले आजै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गर्न लैजादै छ ।
रविको पक्षमा नाराबाजी गरेपछी प्रहरिले तितर बितर पारेको छ । हेर्नुस फोटो हरु





