पत्रकार रवि लामिछाने सहित तीनजना पक्राउ

चितवन ३० साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने सहित तीनजनालाइ प्रहरिले पक्राउ गरेको छ ।

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल अस्मिता कार्की लाई पक्राउ गरेको हो । दुइजनालाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले आज साँझ पक्राउ गरेको चितवन प्रहरिका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो । उहाले भन्नू भयो पक्राउ परेको जानकारी आयको छ केही समय पछि सार्वजनिक गर्दै छौ ।

शेयर गरौ

ताजा अपडेट