प्रदेश

Highlights

सङ्क्रमण नरहेको क्षेत्र पहिचान गरी लकडाउन खुकुलो बनाउने

काठमाडौं,१३  वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन

थप पढ्नुहोस् »
Highlights

कोरोनाको त्रासले मनोसामाजिक समस्या वृद्धि

शालिग्राम नेपाल । चितवन, १२ बैशाख । कोरोना भाइरसको संक्रमणबाट रोक्नको लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को कारणले मनोसामाजिक समस्याका विरामी

थप पढ्नुहोस् »
Highlights

चौतर्फी विरोधपछि सरकारले गर्‍यो अध्यादेश फिर्ता गर्ने निर्णय

काठमाडौं, १२ बैसाख । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश आज (शुक्रबार) फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले

थप पढ्नुहोस् »
Highlights

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, १२ वैशाख । मन्त्रिपरिषद्को बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र

थप पढ्नुहोस् »
Highlights

भुकम्प दिवसमा प्रमको सन्देश : कोरोनालाई जित्न सबैको साथ आबश्यक

काठमाडौं, १२ बैसाख । प्रधानमन्त्री केपी ओलीले भूकम्प दिवसका अवसरमा तीन पृष्ठको सन्देश जारी गर्दै कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका

थप पढ्नुहोस् »
Highlights

सञ्चारकर्मीलाइ तत्काल ¥यापिड टेष्ट व्यवस्था गर्न पत्रकार महासंघको माग

  चितवन १२ वैशाख । कोरोना संक्रमणको जोमिखमा पनि रिपोटिङ गर्दै आएका सञ्चारकर्मीको तत्काल ¥यापिड टेष्टको व्यवस्था गर्न पत्रकार महासंघ

थप पढ्नुहोस् »
Highlights

भरतपुर कोभिड प्रयोगशालाबाट ३३० पीसीआर र १८२ आरडीटी परीक्षण : मेयर रेनु दाहाल

चितवन ११  बैैैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर कोभिड प्रयोगशालाबाट ३३० जनाको पीसीआर र १८२ जनाको आरडीटी बाट

थप पढ्नुहोस् »
Highlights

गैँडाकोट नगरकाे पहल : १६० यात्रु बाग्लुङ प्रस्थान

११ बैशाख गैँडाकोट । गैँडाकोटमा झण्डै एक महिनादेखि बस्दै आएका बाग्लुङ्ग पर्वतका विभिन्न स्थानका सर्वसाधरणहरु नगरप्रमुख छत्रराज पौडेलको पहलमा आज

थप पढ्नुहोस् »
देश

गैँडाकोटमा रोकिएका १६० यात्रु बाग्लुङ प्रस्थान

गैंडाकोट ११ बैशाख । गैँडाकोटमा झण्डै एक महिनादेखि बस्दै आएका बाग्लुङ्ग पर्वतका विभिन्न स्थानका सर्वसाधरणहरु नगरप्रमुख छत्रराज पौडेलको पहलमा आज

थप पढ्नुहोस् »