देश

Highlights

आफ्नेै गाउँ फर्कि आँए…… ; आज ४५९ जना नेपाली ल्याण्डिङ

काठमाडौं, ११ असार । कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन्

थप पढ्नुहोस् »
देश

जिसस चितवनद्वारा ब्यवसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा छुट

चितवन,११ असार । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ ।

थप पढ्नुहोस् »
देश

वागमती प्रदेशमा कोरोना संक्रमण बढ्दो

हेटौँडा, ११  असार  ।  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यस प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका

थप पढ्नुहोस् »
Highlights

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुग्याे, पाेखरामा गएराती एककाे मृत्युु

काठमाडाैँ , ११ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको

थप पढ्नुहोस् »
Highlights

भरतपुर ल्यावकाे रिपोर्ट : पाल्पाका ९३ जनामा काेराेना पुष्टि

चितवन समाचार डटकम,११ असार । भरतपुर स्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाकाे स्वावमा काेराेना संक्रमण देखिएको

थप पढ्नुहोस् »
देश

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा दीप प्रज्वलन

चितवन समाचारडटकम, १० असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औ स्थापना दिवसको अवसरमा नारायणगढमा दीप प्रज्वलन गरिएको छ

थप पढ्नुहोस् »
Highlights

माडी नगरसभामा अन्तरजातीय जाेडि बने प्रमुख अतिथि

अमिर रामदाम, चितवन(माडी), १० असार । अन्तरजातीय विवाह गर्न खोजिएको सन्दर्भमा गत जेठ १० गते पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण

थप पढ्नुहोस् »