Highlights

Highlights

पूर्व मन्त्री अधिकारीको निधन, भोली विहान श्रद्धान्जली कार्यक्रम

१८ फागुन, काठमाडौं । नेकपाका नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वषर्ीय नेता अधिकारीको हृयाम्स अस्पतालमा

थप पढ्नुहोस् »
Highlights

ब्याज बढेकोमा चितवनका उद्यमी आक्रोशित,‘गाडी किन्न ऋण दिने उद्यम गर्न नदिने?’

चितवन समाचारडटकम, फागुन १८ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउनुका साथै कर्जाप्रवाहमा सहजता नदेखाएको भन्दै चितवनका उद्योगी ब्यवसायी आक्रोशीत

थप पढ्नुहोस् »
स्थानीय

‘स्वास्थ्य क्षेत्र राजनीतिक कारणले बर्बाद भयो’ : उपप्रधानमन्त्री यादव

चितवन, १८ फागुन  : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताउनुभएको छ ।

थप पढ्नुहोस् »
Highlights

यातायात मजदुरका नेताले भने, ‘श्रम ऐनको कार्यान्वयन खोई ?’

चितवन समाचार डटकम, १८ फागुन । यातायात मजदुरका नेताहरुले श्रम ऐन कार्यान्वय हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

थप पढ्नुहोस् »
Highlights

अङ्ग दानको अभियानमा सहयोग पु¥याउन उपप्रधानमन्त्री यादवको आग्रह

चितवन, १८ फागुन : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्नुभएको

थप पढ्नुहोस् »
देश

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौँ, १८ फागुन : पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी

थप पढ्नुहोस् »
Highlights

सामाजिक जागरण आवश्यक : गृहमन्त्री थापा

भक्तपुर, १८ फागुन  : गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको

थप पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ, १८ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको

थप पढ्नुहोस् »
Highlights

चीनले गण्डकी प्रदेशमा गाईको नमूना फार्म बनाउने

कास्की, १८ फागुन : नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने

थप पढ्नुहोस् »
Highlights

बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षुद्वारा प्रवज्या

रुपन्देही, १८ फाुगन  : बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका

थप पढ्नुहोस् »