बालुवाटार जग्गा काण्डमा अख्तियारको एक्सन : ८६ जनालाई बयानका लागि बोलावट (को को परे हेरौ नामावली )

काठमाडौँ, ११ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि उपस्थित हुन सुचना जारी गरेको छ । अख्तियारले बुधबार नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

शेयर गरौ

ताजा अपडेट