जलविरेकाेे पहिराे पन्छाएर दुईतर्फि सडक सञ्चालन

चितवन समाचार डटकम ८,असार ।
नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा झरेकाे पहिराेले विहान केहिवेर अवरुद्घ बनकाे सडक अहिले खुलुकाे छ ।

विहान ७ बजेदेखि करिव आधा घण्टा सडक अवरुद्घ भएको थियो ।
सडकमा जम्मा भएको पहिराे पन्छाएर दुईतर्फिनै अावातजावत भईरहेकाे जिल्ला प्रहरी कार्यलय चितवनलेे जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट