काठमाडौं, ६ असार :
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज खेल एक हुँदै छ ।
नेपाली समय अनुसार दिँउसो ३:१५ बजे इंग्ल्यान्ड र श्रीलंका बिच पतिस्पर्धा हुनेछ ।
हिजो भएको खेलमा विजेता अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ ।