इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र वेस्ट ईन्डिज भिड्दै

काठमाडौं, ३१ जेठ :

इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र वेस्ट ईन्डिज भिड्दै छन् । बिहिबार हुने भनिएको खेल वर्षाले रद्द भएको छ ।

भारत र न्यूजिल्यान्डबीचको खेल वर्षाले रद्द भएको हो ।  खेलमा टसको निर्णयसमेत हुन सकेन ।  खेल रद्द हुँदा दुवै टिमले एक/एक अंक पाएका छन् ।

शेयर गरौ

ताजा अपडेट