प्रधानमन्त्री ओली र थेरेशा मेबीच भेटवार्ता

काठमाडौं, २९ जेठ :

साताव्यापी युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र  बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच भेटवार्ता भएको छ ।

उनीहरूका बीचमा द्विपक्षीय हितका विषयमा १० डाउनिङ स्ट्रिटमा केही बेर वार्ता भएको थियो ।

ताजा अपडेट