शिक्षक सेवा आयोग निमावि तहको नतिजा प्रकासशन, हेर्ने तरिका सहित

काठमाडौं, २८ जेठ । शिक्षक सेवा आयोगले निमावि तहको नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक विद्यालय तहको खुलातर्फ स्थायी पदपूर्तिका असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले विज्ञान विषयको मध्यमाञ्चल, पूर्वमाञ्चल, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । तपाईले www.tsc.gov.np पनि आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

शेयर गरौ

ताजा अपडेट