रामेछापमा भूकम्पको धक्का

रामेछाप, ११ जेठ :

आज शनिबार रामेछापमा भूकम्पको धक्का गएको छ ।

रामेछापको गुम्देलमा बिहान ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि पनि नेपालमा पराकम्प जाने क्रम भने रोकिएको छैन ।

शेयर गरौ

ताजा अपडेट