कर्णाली प्रदेश

Highlights

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

  हुम्ला २७ साउन । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका(१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु

थप पढ्नुहोस् »
Highlights

जुम्लामा घर भासिएर एकै परिवारका तीनजनाको मृत्यु

खलङ्गा, ३१ असार । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ

थप पढ्नुहोस् »
Highlights

बूढीगंगामा एमालेका बाँनिया प्रमुख र उपप्रमुखमा खड्का विजयी

  धनगढी, २६ असार । बूढीढगंगा नगरपालिकामा नेकपा ९एमाले० का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी हुनु भएको छ । यस्तै

थप पढ्नुहोस् »
Highlights

दार्चुलामा तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

  दार्चुला २३ असार । दार्चुलाको ब्यास गाउँपालिका २ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट

थप पढ्नुहोस् »
Highlights

प्यूठानमा चट्याङ लागेर दुई बालकको मृत्यु

प्यूठान २१ असार । गए राति सोमबार परेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका ६ बिजुलीकोटका दुई बालकको मृत्यु भएको

थप पढ्नुहोस् »
Highlights

जुम्लामा चट्याङले ८० भेडाबाख्रा मरे

  जुम्ला १८ असार । जुम्लाको पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। शुक्रबार दिउसो ३ बजे पातारासीको

थप पढ्नुहोस् »
Highlights

सहयोग गर्दा फन्दामा : लिफ्ट दिदा कुटपिट गरी कार लुटेर लगे

कैलाली १३ असार । डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी सोमबार बाँधिएको अवस्थामा सडकमा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका ५

थप पढ्नुहोस् »
Highlights

२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

  दार्चुला ८ असार । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले

थप पढ्नुहोस् »
Highlights

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौंस् प्रधानमन्त्री

  धनगढी, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनुभएको छ । धनगढी उमहानगरपालिकाको

थप पढ्नुहोस् »
Highlights

कालीकोटमा एक महिलाको सुत्केरी हुने क्रममा ज्यान गयो

कालीकोट १ असार । कालीकोटमा एक महिलाको सुत्केरी हुने क्रममा ज्यान गएको छ । खाँडाचक्र नगरपालिका ५ की २८ वर्षीया

थप पढ्नुहोस् »