चितवन समाचार डटकम, २७ जेठ ।
गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परी आज साँझ रिहा भएका प्रकाश कँडेल सहित चारजनाले भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचना गरेका छन् ।
प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले घटनाले देश बिदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुख ब्यक्त गदै अबका दिनमा रङ्गशाला निर्माणमा पूणर््ा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
लाई प्रहरीले रिहा गरेको छ ।
बिज्ञप्ती जारी गर्नेमा प्रकाश कँडेल सहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विक रहेका छन् ।
हेरौ बिज्ञप्ती



